म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई थप ४ वर्षको जेल सजाय

काठमाण्डौ पुस, २७ गते ।म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ । तीन वटा अपराधसम्बन्धी आरोपमा दोषी ठहर गर्दै अदालतले चार वर्षको जेल सजाय सुनाएको समाचार संस्था एएफपीले जनाएको छ । नोबेल पुरस्कार विजेता नेतृ सुकी गएको फेब्रुअरीदेखि हिरासतमा हुनुहुन्छ । म्यानमारमा सेनाले ‘कु’ गरी सुकीलाई नियन्त्रणमा लिएको … Continue reading म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई थप ४ वर्षको जेल सजाय